दाेहा : कतार । गैर अवासिय नेपाली संघ कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशन २०२५ मा पत्रकारितामा सक्रिय रहेका ए.बी न्युज २४ के राष्ट्रिय दैनिकका सम्पादक कतारमा पुरस्कृत भएका छन् ।

1753462258944

शुक्रवार सम्पन्न गैर अवासिय नेपाली संघ कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशन सम्पादक राम एकवाल राम आर्थिक रु १५००० हजार रूपैयाँ  सहित पुरस्कृत भएका छन् ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत ज्यूको प्रमुख आतिथ्यले भने  सञ्चारको माध्यमबाट अतुलनीय योगदानको पुराएको भन्दै दोसल्ला ओढाएर पुस्कृत गरिएको हो ।


पुरस्कृत भएपछि सम्पादक राम एकवाल रामले भने पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।


सिरहाबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका रामले  हाल सिरहाको लहान बाट प्रकाशित हुने ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिकामा  आबद्ध छन् ।