X
Showing 581-590 of 1,150 items.
असार २७, २०८२
कञ्चनपुरको बेलौरी नगरपालिकामा मल वितरण सुरु गरिएको छ ।

 कञ्चनपुरको बेलौरी नगरपालिकामा मल वितरण सुरु गरिएको छ । यस वर्ष ढिलो गरी मल उपलब्ध हुँदा शुक्रबारदेखि खाद वितरण सुरु गरिएको कृषि सहकारीहरूले बताए ...

असार २७, २०८२
"शम्भुनाथ नगरपालिकाका कर्मचारीले कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाए"

 निलम्बित नगरप्रमुख जीतेन्द्रप्रसाद गुप्ता र कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीका सल्लाहकार अनिलकुमार भगतले दुव्र्यवहार गरेको भन्दै शम्भुनाथ न ...

असार २७, २०८२
काठमाडौँका एलिसा र रुबिसा श्रेष्ठले नाचेर विश्व कीर्तिमान बनाउनुभएको छ ।

काठमाडौँका एलिसा र रुबिसा श्रेष्ठले नाचेर विश्व कीर्तिमान बनाउनुभएको छ । चन्द्रागिरि नगरपालिका–६ मा जन्मिनुभएका एलिसा र रुबिसाले निरन्तर ४१ घण्टा ५ मि ...

असार २७, २०८२
सप्तरीको खोरियाटोलमा फलामको गेटले किचिएर एक बालकको मृत्यु भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका– १ स्थित खोरियाटोलमा फलामको गेटले किचिएर एक बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कट्वालका चार वर्षीय छोरा समिरजङ कट्वालको ...

असार २७, २०८२
युवा चौक : भगवानपुर बजार र गमहरिया चौकबीचको स्थानले पायो सामाजिक एकताको नयाँ नाम

मनु यादव निरज- सिरहा । भगवानपुर बजार र गमहरिया चौकको बीचमा रहेको एउटा स्थान, जुन विगतमा ‘डोमराही’ र ‘मुसहरी’ जस्ता जातीय विभाजन झल्काउने नामले चिनिन् ...

असार २६, २०८२
"हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व गुरुपूर्णिमा हो"

गुरुपूर्णिमा, जसलाई व्यास पूर्णिमा, गुरु पूजा वा व्यास जयन्ती पनि भनिन्छ, हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष आषाढ ...

असार २६, २०८२
मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

 झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने दुई जना गम्भीर घाइ ...

असार २६, २०८२
पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् ।

वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै ...

असार २६, २०८२
"सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरे"

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्र ...

असार २६, २०८२
"मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरे"

 मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरेको बताउनुभएको छ । उहाँले म ...

सम्पर्क

  • ए.बी मिडिया हाउस प्रा.लि द्वारा संचालित ए.बी न्युज २४ के अनलाइन
  • लहान-१, सिरहा
  • सम्पर्क नम्बर :०३३५९०९१७, ९८१९७६२२४३, ९८०७७१७८९९
  • [email protected]
  • सम्पर्क कार्यालय : भगवानपुर-१, सिरहा
  • सुभाष यादव - सम्पर्क नम्बर : ९८१४७३७८२७
  • मधेस प्रदेश सम्पर्क कार्यलय : जनकपुरधाम
  • संताेष यादव - सम्पर्क नम्बर : ९८०४७८७४४०
  • मिडिया काउन्सिल मधेस प्रदेश दर्ता नम्बर : २४/०८०-०८१
  • ए.बी न्युज २४ के राष्ट्रिय दैनिक पत्रिका दर्ता नम्बर : १३६/०८०/०८१
  • समाचार र विज्ञापनका लागि सम्पर्क नम्बर : ९८१९७६२२४३
  • आम संचार प्राधिकरण मधेस प्रदेश दर्ता नम्बर : ००२६/०८०-०८१
  • लेख/रचनाका लागि सम्पर्क : ८७०७७१७८९९

हाम्रो टीम

  • अध्यक्ष/सञ्चालक निरज कुमार यादव
  • सम्पादक कृष्ण प्रसाद यादव
  • सह-सम्पादक नरेन्द्र ज्ञावली
  • बजार ब्यवस्थापक कुलान्नद यादव
  • संवाददाता घनश्याम ज्ञावाली (काठमाडौं), कपलेश यादव (विराटनगर), ज्ञानेन्द्र सहनी (नवलपरासी), रंजित चाैरसिया (बिरगंज), मनिष यादव (सिरहा), दिपेन्द्र यादव (माेत्तरी/धनुषा), अजय मिश्रा (कपिलवस्तु), उमेश कुमार साह (सप्तरी), रामशंकर भण्डारी, दिपेश सिंह, संजय यादव, जितेन्द्र मण्डल