डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकामा अवस्थित फोक्सुण्डो ताल । समुद्री सतहदेखि करिब तीन हजार ९०० मिटरको उचाइमा रहेको नेपालको सबभन्दा गहिरो  ताल हो ।