भगवान कृष्णले कहिल्यै भन्नुभएको थिएन— मेरो नाममा मयुर मार, प्वाँख निकालेर बाटोमा हल्लाइ, टाउकोमा अड्काइ सज।
त्यसैले धर्मको नाममा निर्दोष पन्छी नमारौँ— संरक्षण गर्नु नै हाम्रो साँचो दायित्व हो।
Copyright © 2023 / 2026 / Abnews24k.com / All Rights Reserved.