संताेष यादव : सिरहा । सिरहाको भगवानपुर गाउँपालिका का युवा शक्ति परिवारलाई पानीको जार सहयोग गरेको छ ।


नवराजपुर गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार युवा नेता राम सुरेश यादवले ४० वटा पानीको जार सहयोग गरेको छ,  । 

IMG_20250929_171008


हिन्दू धर्मावलम्बीहरूको महान चाड दशैँ–तिहारको अवसरमा भगवानपुर युवा शक्ति परिवारद्वारा आयोजना गरेको प्रसाद र पानी वितरण कार्यक्रम सप्तमीका दिन भगवानपुर वडा नं.५ इनर्वा चाैकमा रहेको दुर्गा मन्दिरमा परिसरमा वितरण गरेको थियो । 


त्यस्तै आज  महाअष्टाीकाे पुजाकाे दिन  भगवानपुर वडा नं.१ भगवानपुर चाैक देखि ३०० मिटर पुर्व मा अवस्थित रहेको माता बाला सुन्दरी भगवती मन्दिर परिसरमा प्रसाद र पानी वितरण कार्यक्रम रहेको छ।