काठमाडौं । डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा आमाले छोरीसँग भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा छ । 

टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गरेको छ । निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै ‘मौन’लाई देश तथा विदेशका फिल्म फेस्भिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । 

NIBL